मनिग्रामले ल्यायो चाडपर्व योजना

Post Date : September 13, 2016 | 4:15 pm

काठमाडौं, २८ भदौ । मनिग्राम मनि ट्रान्फरले दशैं तिहारका उपलक्ष्यमा नौलो र आकर्षक योजना ल्याएको छ । मनिग्रामबाट रकम पठाउँदा ग्राहकवर्गलाई हरेक हप्ता आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

यस अतर्गत १० वटा मोटरसाईकल, १० वटा स्मार्ट फोन लक्की ड्र मार्फत जित्न सकिने मनिग्राम मनि ट्रान्फरले जनाएको छ ।

मनिग्रामले चाडपर्वलाई लक्षित गरी भदौ २५ गतेदेखि असोज २४ गतेसम्म यो योजना ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *