महाकालीको झोलुङ्गे पुल

Post Date : June 27, 2017 | 5:48 pm

कञ्चनपुरको महाकाली नदीमा रहेको एसियाकै दोस्रो लामो झोलुङ्गे पुल । दोधाराचादँनीका स्थानीयवासीलाई आवागमन सहजताका लागि पुल बनाइएको भएपनि पुलको अवलोकन गर्न दैनिक आउने सयौँ पर्यटकको आकर्षक गन्तव्य बनेको छ । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *