महालक्ष्मी फाइनान्स लिमिटेडले १३औं शाखा पोखराको चिप्लेढुंगामा

Post Date : April 14, 2016 | 8:03 am

महालक्ष्मी फाइनान्स लिमिटेडले पोखराको चिप्लेढुंगामा १३औं शाखा खोलेको छ । शाखाको उद्घाटन महालक्ष्मी फाइनान्सका संचालक संजय गिरी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले संयुक्त रुपमा गर्नु भएको थियो । फाइनान्सले ५ अर्ब ८ करोड रुपैया निक्षेप संकलन र ४ अर्ब ४० करोड रुपैया कर्जा प्रवाह गरी पौष मसान्तसम्म ६ करोड रुपैयाभन्दा बढी संचालन मुनाफा आर्जन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *