माउण्ट मकालु डेभलपमेन्ट बैंकले २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने

Post Date : February 15, 2017 | 9:25 pm

काठमाडौँ, ४ फागुन । माउण्ट मकालु डेभलपमेन्ट बैंकको २०७३ फागुन ३ गते बसेको संचालक समितिको १२३ औँ बैठकले शेयरधनीलाई २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेको छ । बैंकको आगामी २०७३ फागुन २५ गते बस्ने बार्षिक साधारण सभाले पारित गरेपछि यसको कार्यान्वयमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *