माछापुच्छ्रे बैंकको खुद मुनाफा १ अर्ब ५१ लाख रुपैयाँ

Post Date : May 3, 2017 | 12:19 pm

काठमाडौँ, २० वैशाख । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ५८ अर्ब ४ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन र ५३ अर्ब ५ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा गरेो छ । बैंकको निस्क्रिय कर्जा ०.३६ प्रतिशत र कर्जा निक्षेप अनुपात ७७.८९ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *