मितेरी डेभलपमेन्ट बैंकको हकप्रद साधारण सेयर लिलाम बिक्री

Post Date : December 27, 2016 | 3:28 pm

काठमाडौँ, १२ पुस । मितेरी डेभलपमेन्ट बैंकले हकप्रद सेयरको लागि माग गरेको अवधिभित्र निवेदन नपरेका संस्थापक समूह तर्फको १७,४७९.६० कित्ता र सर्वसाधारण समूहको तर्फबाट ४२,४५९ कित्ता सेयरको न्यूनतम प्रति कित्ता रु १०० तोकिएको छ ।

इच्छुक महानुभावले २०६३ पुस २६ गतेदेखि २०७३ माघ ४ गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौँ र मितेरी डेभलपमेन्ट बैंक, धरान, सुनसरीमा सिलबन्दी बोलपत्र बुझाउन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *