मुक्तिनाथ विकास बैंकको नया शाखा धादिङको बेनीघाटमा

Post Date : September 30, 2016 | 3:39 pm

धादिङ, १४ असोज । मुक्तिनाथ विकास बैंकले धादिङको बेनीघाट बजारमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष मीनबहादुर गुरुङले गर्नु भएको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ११ अर्ब २७ करोड ६६ लाख रुपैया निक्षेप संकलन, ९ अबं ९० करोड ४७ लाख रुपैया कर्जा प्रवाह गरी ३५ करोड ८८ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकको सोही अवधिमा चुक्ता पूँजी ८३ करोड ८४ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *