मुक्तिनाथ विकास बैंकको संस्थापक र साधारण शेयर बिक्रीमा

Post Date : January 22, 2017 | 2:27 pm

काठमाडौँ, ९ माघ । मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा बाँकी रहेको संस्थापक शेयर १० हजार ४ सय ९३ दशमलब ५० कित्ता र सर्वसाधारण शेयर १ लाख ३ हजार १ सय ६७ दशमलब २५ कित्ता शेयर २०७३ माघ १२ गतेदेखि १९ गतेसम्म बिक्री खुल्ला गरेको छ । प्रति शेयर न्यूनतम मूल्य रु. १००।– तोकिएको छ । एनआइबिएल क्यापिटल मार्केटस् लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *