यति डेभलपमेन्ट बैंकको खुद मुनाफा २१ करोड ७१ लाख रुपैयाँ

Post Date : May 6, 2017 | 4:37 pm

काठमाडौँ, २३ वैशाख । यति डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा १२ अर्ब ३० करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४१ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरी २१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा ३.८३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७४.८४ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँ छ भने जगेडा कोषमा २२ करोड ६२ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *