यति डेभलपमेन्ट बैंकद्वारा बालसारथी केन्द्रलाई सहयोग

Post Date : June 21, 2016 | 2:34 pm

यति डेभलपमेन्ट बैंकले बालबालिकाको संरक्षण क्षेत्रमा कार्यरत काठमाडौंको जयवागेश्वरीमा रहेको बालसारथी केन्द्रलाई १ लाख २५ हजार रुपैया प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले केन्द्रकी अध्यक्ष बाला खरेललाई सो रकम हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको र आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *