यति डेभलपमेन्ट बैंकद्वारा दोलखाको भीमेश्वर मन्दिरको सरसफाइ

Post Date : April 16, 2017 | 2:17 pm

दोलखा, ३ वैशाख । यति डेभलपमेन्ट बैंकले दोलखा जिल्लाको भीमेश्वर मन्दिरको फोहोर व्यवस्थापनको लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ । बैंकका दोलखा शाखाका कर्मचारीहरूले नयाँ वर्ष २०७४ को दिन मन्दिर परिसरमा सरसफाई गरेर सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकका दोलखा शाखा प्रमुख विश्वासराज पाण्डेले मन्दिर व्यवस्थापन समितिलाई डस्टविन, डस्टविन राख्ने स्टेन्ड र खानेपानी लगायतको व्यवस्था गर्न, पानी ट्याङ्की आदि हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *