युनाइटेड फाइनान्सको नाफा १३ करोड ८८ लाख

Post Date : August 17, 2016 | 4:45 pm

काठमाडौं, १ भदौ । युनाइटेड फाइनान्स लिमिटेडले आ.व. २०७२/७३ को असार मसान्तसम्म १३ करोड ८८ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंक सोही अवधिमा ४ अर्ब ५४ करोड १८ लाख रुपैया संकलन र ३ अर्ब ९६ करोड ७७ लाख रुपैया कर्जा प्रवाह गरेको छ । अघिल्लो आ.व.को भन्दा मुनाफामा ५२.५७ प्रतिशतले वृद्धि भएको छ ।

निष्क्रीय कर्जा अनुपात अघिल्लो आ.व.मा ०.५३ प्रतिशत थियो गत आ.व.मा ०.४३ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *