युनाइटेड फाइनान्सको निःशुल्क आस्बा सेवा

Post Date : June 15, 2017 | 10:38 am

काठमाडौँ, १ असार । युनाइटेड फाइनान्स लिमिटेडले निःशुल्क आस्बा सेवा दिने भएको छ । यसअघि शुल्क लिँदै आएको यियो । फाइनान्समा खाता रहेका ग्राहकले धितोपत्रको सार्वजनिक निष्काशनमा निःशुल्क आवेदन गर्न सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *