राष्ट्रिय बाणिञ्य बैंकको शाखा बाजुराको कोल्टी बजारमा पुनः स्थापित

Post Date : November 18, 2016 | 2:33 pm

बाजुरा, ३ मङ्सिर । राष्ट्रिय वाणिञ्य बैंकले बाजुरा जिल्लाको कोल्टी बजारमा शाखा पुन स्थापना गरेको छ ।

बैंकले द्वन्द्वका कारण २०५७ सालमा मार्तडीस्थित शाखामा गाभेको थियो । कोल्टी शाखा बन्द भएपछि त्यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा लिनका लागि बाजुरा जिल्लाको सदरमुकाम मार्तडी आउनुपर्ने थियो ।

बैंकले मार्तडीमा पुनः शाखा स्थापनासँगै बैंकिङ्ग सेवा सुरु गरेकाले बाजुराका ११ वटा र मुगु, हुम्ला र कालिकोट गाविसका स्थानियवासी लाभान्वित हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *