राष्ट्र बैंकको २७७ करोड र १५० करोडको ट्रेजरी बिल

Post Date : August 13, 2016 | 12:01 pm

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले ९१ दिने २७७ करोड रुपैयाको र १८२ दिने १५० करोड रुपैयाको ट्रेजरी बिलको बोलकबोल २०७३ साउन ३१ गते गर्ने भएको छ । यो ट्रेजरी बिल क्रमशः २०७३ कार्तिक ३० गते र २०७३ फागुन ३ गते भुक्तानीको लागि परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *