राष्ट्र बैंकमा रहेको लगानी योग्य रकमको प्रस्ताव आह्वान

Post Date : August 4, 2016 | 10:46 am

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २१ करोड २१ लाख ९४ हजार रुपैयाको “क” वर्गका वाणिज्य बैंकलाई आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर शिलबन्दी दरभाउपत्र मार्फत पेश गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले २०७३ भाद्र ३ गतेदेखि २०७४ साउन ३२ गतेसम्म ३६३ दिने मद्दती निक्षेप लिन चाहने “क” वर्गका वाणिज्य बैंकहरूले २०७३ श्रावण २१ गते दिउँसो १२ बजेभित्र शिलबन्द दरभाउपत्र वित्त व्यवस्थापन विभागमा बुभाउन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *