राष्ट्र बैंकले ४२५ करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्ने

Post Date : November 4, 2016 | 11:31 am

काठमाडौँ, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले २०७३ कात्तिक २२ गते ३८५ करोड रुपैयाको ९१ दिने र ४० करोड रुपैयाको ३६४ दिने ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ९१ दिने ट्रेजरी बिल २०७३ माघ २५ गते र ३६४ दिने ट्रेजरी बिल २०७४ कार्तिक २१ गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *