रिलायन्स फाइनान्सको सातौँ शाखा झापाको चारआलीमा

Post Date : June 5, 2017 | 11:13 am

झापा, २२ जेठ । रिलायन्स फाइनान्स लिमिटेडले झापाको चारआलीमा सातौँ शाखा स्थापना गरी बैंकिङ कारोबार शुरु गरेको छ । शाखाको उद्घाटन रिलायन्स फाइनान्सका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले गर्नु भएको छ ।

हालसम्म फाइनान्सले ३ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *