रिलायबल डेभलपमेन्ट बैंकको हायर पर्चेज कर्जामा विशेष योजना

Post Date : August 30, 2016 | 4:10 pm

काठमाडौं, १४ भदौ । रिलायबल डेभलपमेन्ट बैंकले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले कार, बस, ट्रक, क्रेन, डोजर, ट्याक्टर, एक्साभेटर लगायतका नीति तथा सार्वजनिक सवारी साधन खरिदका लागि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेको ५ दिन भित्र कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले यस्तो कर्जामा वार्षिक ९ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अटो मेलालाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *