रिलायबल ८५ दिने मुद्दतीमा ८.५% ब्याज

Post Date : November 17, 2016 | 4:25 pm

काठमाडौँ, २ मङ्सिर । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ | ८५ दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट नि:शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ |

साथै यस बैंकले १ वर्षे मुद्दतीमा ८.७५% सम्म तथा बचत खातामा ५.५% सम्म ब्याज प्रदान गर्ने जनाएको छ | यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *