लक्ष्मी बैंकको दुई नया शाखा

Post Date : November 3, 2016 | 9:20 am

काठमाडौँ, १३ कात्तिक । लक्ष्मी बैंकले नवलपरासीको रजहर र उदयपुरको गाईघाटमा नया दुई शाखा स्थापना गरेको छ । बैंकले गाईघाट आर्थिक र व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण स्थान रहेकोले र रजहर बैंकिङ्ग क्षेत्रमा पहुँच सुदृढ भइनसकेको स्थान भएकोले शाखा संचालनमा ल्याइएको जनाएको छ । बैंकले इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी र अर्धशहरी क्षेत्रमा बैंकिङ्ग सेवा दिँदै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *