लक्ष्मी बैंकको नयाँ शाखा सल्यानको सल्लीबजारमा

Post Date : July 3, 2017 | 12:39 pm

सल्यान, १९ असार । लक्ष्मी बैंकले सल्यानको सल्लीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । सल्लीबजार शाखा श्रीनगरपछि यो जिल्लामा दोस्रो शाखा भएको छ ।

यो शाखासहित बैंकको शाखा संख्या ६३ वटा, हस्पिटल सेवा काउण्टर २ वटा, एटिएम ८७ वटा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *