लक्ष्मी बैंकको नारायणघाट शाखा स्थानान्तरण

Post Date : August 28, 2016 | 6:09 pm

काठमाडौं, १२ भदौ । लक्ष्मी बैंक लिमिटेडले नारायणघाट शाखा स्थानान्तरण भएको छ । नयाँ शाखा नारायणघाटकै कृष्ण कम्प्लेक्सको पहिलो तल्लामा सरेको छ । ग्राहकवर्गलाई थप सहज सेवा दिन नया स्थानमा शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *