लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई खरिद गर्ने

Post Date : July 2, 2016 | 2:37 pm

काठमाडौं, १८ असार । लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई खरिद गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष शम्भुप्रसाद आचार्य र प्रोफेसनल दियालो विकास बैैकका अध्यक्ष लोकराज पन्तले हस्ताक्षर गर्नु भएको छ ।

लक्ष्मी बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैया रहेको छ भने प्रोफेसनल दियालो विकास बैंकको चुक्ता पूँजी २४ करोड रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *