लुम्बिनी विकास बैंकको एकीकृत कारोवार

Post Date : July 16, 2017 | 12:35 pm

साविकका भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेड एकअापसमा गाभिई लुम्बिनी विकास बैंक लिमिटेडको नाममा एकीकृत कारोवारको शुभारम्भको उद्घाटन २०७४ असार २९ गते अाइतबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *