वाणिज्य बैंकहरूको निक्षेप र कर्जा बढ्यो

Post Date : June 23, 2016 | 3:06 pm

वाणिज्य बैंकहरूको कुल निक्षेप १६ खर्ब ५५ अर्ब रुपैया पुगेको छ । त्यस्तै वाणिज्य बैंकले १३ खर्ब २७ अर्ब रुपैया कर्जा प्रवाह गरेका छन् । सोही अवधिमा ३ अर्ब रुपैया निक्षेप बढेको छ भने कर्जा १० अर्ब रुपैयाले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्रा १ खर्ब ८ अर्ब रुपैया बराबर निक्षेप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *