विश्व अटिजम सचेतना दिवस

Post Date : April 2, 2016 | 4:04 am

अप्रिल २, काठमाडाैं । अाज विश्व अटिजम सचेतना दिवस नेपालमा पनि मनाइयो । अटिजम केयर नेपाल सोसाइटीद्वारा अाज विहान एक रयालीको अायोजना गरिएको थियो । रयालीमा अटिजमबारे विभिन्न प्लेकार्डहरु बोकी यसबारे सचेतना जगाउने प्रयास गरिएको थियो । विश्वमा १०७,४००,००० व्यक्तिहरुलाई अटिजमको अवस्था भएको अनुमान गरिएको छ । हालसम्म अटिजमको राेकथामबारे कुनै ठोस विधि पत्ता लागेको छैन । अटिजम जसलाई हामी सुस्तमनस्थिति पनि भन्दछाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *