वेष्टर्न डेभलपमेन्ट बैंकले ल्यायो १ बराबर १ को अनुपातमा हकप्रद शेयर

Post Date : November 20, 2016 | 3:40 pm

काठमाडौँ, ५ मङ्सिर । वेष्टर्न डेभलपमेन्ट बैंकले १ शेयर बराबर १ को अनुपातमा हकप्रद शेयर २०७३ मंसिर २२ गतेदेखि २०७३ पौष २६ गतेसम्म बिक्री खुल्ला गरेको छ । बैंकले हाल कायम चुक्त पूँजी १५ करोड ६९ लाख ६० हजार रुपैयाको रु १०० अङ्कित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद शेयर २०७३ कात्तिक १ गते सम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुको लागि निष्काशन गर्न लागेको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *