वेष्टर्न डेभलपमेन्ट बैंकको १ बराबर १ अनुपात हकप्रद शेयर खुल्यो

Post Date : December 9, 2016 | 1:34 pm

काठमाडौँ, २४ मङ्सिर । वेष्टर्न डेभलपमेन्ट बैंकले रु १०० अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद शेयर मंसिर २२ गते देखि पुस २६ गते सम्म बिक्री खुल्ला गरेको छ । बैंकको हकप्रद शेयर बिक्री पश्चात चुक्ता पूँजी ३१ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *