शाइन रेसुङ्गा डेभलपमेन्ट बैंको थप ३ नयाँ शाखा

Post Date : April 30, 2016 | 11:03 am

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पाल्पाको तानसेन, दाङको घोराही र अर्घाखाँचीको खनदहमा गरी थप ३ नयाँ शाखा खोली कारोबार सुरु गरेको छ । बैंकको १९ वटा शाखा कार्यालय, २ वटा एक्सटेन्सन काउन्टर सेवा दिइरहेको जनाएको छ । बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैया रहेको छ । बैंकको तेस्रो चौमासिकसम्मा निक्षेप ७ अर्ब २५ करोड, कर्जा लगानी ६ अर्ब ५३ करोड र संचालन मुनाफा २९ करोड ५४ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *