शेयरधनीको नगद लाभांश खातामार्फत भुक्तानी हुने

Post Date : August 17, 2016 | 5:03 pm

काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका शेयरधनीलाई वितरण गर्ने नगद लाभांश उनीहरूकै खातामार्फत भुक्तानी गर्न निर्देशन दिएको छ । उक्त निर्देशनमा सार्वजनिक शेयर निष्काशनको क्रममा (आईपीओ र एफपीओ) बाँडफाँड पश्चात लगानीकर्ताले माग गरे बमोजिम शेयर प्राप्त नगरेको वा पूरै रकम फिर्ता गर्नु पर्ने अवस्था उक्त रकम निजकै खातामा जम्मा गर्नु पर्ने तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *