शेयर रजिष्ट्रेशन सम्बन्धी सम्झौता

Post Date : August 3, 2016 | 11:21 am

काठमाडौं, १९ साउन । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रेशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलाल र लक्ष्मी क्यापिटल मार्केटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *