सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई बोनस शेयर दिने

Post Date : July 14, 2016 | 11:39 am

काठमाडौं, ३० असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं साधारणसभाले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २३.७५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ । कम्पनीको आ.व. २०७१/७२ मा ५.१३ प्रतिशत व्यवसाय वृद्धि भई १ अर्ब २ करोड १५ लाख ७० हजार रुपैया प्रिमियम संकलन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *