सनराइजद्वारा दृष्टिविहीनलाई सेतो छडी प्रदान

Post Date : June 1, 2016 | 11:52 am

काठमाडौं, १९ जेठ । सनराइज बैंकले १० जना भूकम्प प्रभावित दृष्टिविहीनलाई सेतो छडी प्रदान गरेको छ । बैंकले काठमाडौंको थलीमा युवा अपाङ्ग संगठन नेपाल संस्थाद्वारा आयोजित कार्यक्रममा अपाङ्ग सहयोग सामग्री वितरण कार्यक्रममा उक्त छडी वितरण गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त सेतो छडी प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *