सनराइज बैंकको भिसा कार्ड प्रयोग गरी QFX मा हरेक दुई टिकटको खरिदमा एक निःशुल्क

Post Date : April 4, 2018 | 6:55 pm

काठमाडौँ, २१ चैत । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी, Team Quest Pvt. Ltd. अन्तर्गतका सम्पूर्णसनराइज बैंकको भिसा कार्ड प्रयोग गरी QFX मा हरेक दुई टिकटको खरिदमा एक निःशुल्क सिनेमा हलहरुबाट सनराइज बैंक लिमिटेडको भिसा डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।

यस योजना अन्र्तगतसनराइज बैंकको भिसा कार्ड प्रयोग गरी QFX मा हरेक दुई टिकटको खरिदमा एक निःशुल्क सिनेमाका सम्पूर्ण हलहरुमा खरिद गरिएका टिकटमा लागू हुनेछ । कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहक वर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त रहेको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *