सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई एक्वीजिसन गर्ने

Post Date : July 8, 2016 | 12:02 pm

काठमाडौं, २४ असार । सनराइज बैंकले नारायणी नेशनल फाइनान्स कम्पनी लिमिटेडलाई एक्वीजिसन गर्न अन्तिम स्वीकृति नेपाल राष्ट्र बैंकले दिएको छ ।

नेपाल राष्ट्र बैंक संचालक समिति बैठकले असार १९ गते सो एक्वीजिसन प्रक्रियालाई अन्तिम स्वीकृति दिएपछि असार ३० गतेदेखि एकीकृत कारोवार हुने भएको छ । सनराइज बैंकको नामबाट एकीकृत कारोवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *