सांग्रिला डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्षको शपथग्रहण

Post Date : July 4, 2017 | 11:34 am

काठमाडौँ, २० असार । सांग्रिला डेभलपमेन्ट बैंक, संचालक समितिका नवनिर्वाचित अध्यक्ष प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष पद तथा गोपनियताको शपथ लिई जिम्मेवारी सम्हाल्नु भएको छ ।

बैंकको यही जेठ २९ गते बसेको १८२ औँ बैठकले बैंकको संचालक समिति सदस्यमध्येबाट श्रेष्ठलाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *