सानिमा बैंकले सन्दीप लामिछानेलाई प्रायोजन गर्ने

Post Date : July 10, 2016 | 10:58 am

काठमाडौं, २६ असार । सानिमा बैंकले नेपाली राष्ट्रिय तथा अण्डर–१९ क्रिकेटका युवा खेलाडी सन्दीप लामिछानेलाई प्रायोजन गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामिछानेलाई २ वर्षका लागि मासिक रुपमा प्रायोजन रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दीप लामिछानेले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *