सानिमा माई हाइड्रोपावरले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : October 27, 2016 | 4:09 pm

काठमाडौँ, ११ कात्तिक । सानिमा माई हाइड्रोपावर लिमिटेडको हालै सम्पन्न पाँचौं वार्षिक साधारण सभाले १ कित्ता शेयर बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *