सानिमा लाईफ इन्स्योरेन्सको शाखा डडेलधुराको अमरगढीमा

Post Date : April 12, 2018 | 5:18 pm

डडेलधुरा, २९ चैत । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा चैत्र २६ गते शाखा कार्यालय खोलेको छ । आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त शाखा विस्तार गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ । उक्त शाखाको उद्घाटन मुख्य प्रबन्धक श्री गणेश चौलागाई र वरिष्ठ प्रबन्धक श्री गुणराज श्रेष्ठको समुपस्थिति सम्पन्न भएको समेत जनाएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत वीमकको रmपमा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *