सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता

Post Date : May 9, 2018 | 11:52 am

काठमाडौँ, २६ वैशाख । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैशाख २५ गते मंगलबारका दिन बैंकास्योरेन्स सम्झौता भएको छ । कम्पनीका नायव महाप्रवन्धक श्री केशब राज के.सी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री अर्जुन थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ । उक्त सम्झौता अनुसार ग्राहकहररुले माछापुच्छ्र्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उतकृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *