सिटिजन्स बैंकको एटिएम ललितपुरको भैंसेपाटीमा

Post Date : December 23, 2016 | 2:49 pm

काठमाडौँ, ८ पुस । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ललितपुरको भैंसेपाटीमा एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकको यो ५३ औं एटिएम हो ।

बैंकले आफ्ना ५८ वटा शाखा, ७२ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवावाट ४ लाख १७ हजार ग्राहकलाई सेवा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *