सिटिजन्स बैंकको खुद मुनाफा करिब ६१ करोड रुपैयाँ

Post Date : January 18, 2017 | 5:03 pm

काठमाडौँ, ५ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्ममा ५२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन र ४६ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरी ६३ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आ.व. २०७२।७३ को दोस्रो त्रैमासमा ४१ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ५३ करोड ७३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *