सिटिजन्स बैंकको दोस्रो इन्टर बैंक फुटसल प्रतियोगिता

Post Date : April 18, 2016 | 6:23 pm

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालभरिका वाणिज्य बैंकबीच दोस्रो इन्टर बैंक फुटसल प्रतियोगिता आयोजना गरेको छ । १७ वटा वाणिज्य बैंकको सहभागिता रहेको प्रतियोगिता बैंशाख ५ गतेसम्म काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा संचालन भइरहेको छ । प्रतियोगिताका विजेतालाई बैशाख ७ गते बैंकको नवौं वार्षिकोत्सवमा ट्रफी वितरण गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *