सिटिजन्स बैंकलाई राष्ट्र बैंकले बोनश शेयर बितरण गर्ने स्वीकृति दियो

Post Date : September 13, 2016 | 1:02 pm

काठमाडौं, २८ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई नेपाल राष्ट्र बैंकले १५.०८ बोनश शेयर अर्थात ७५ करोड ६ लाख ७५ हजार ७ सय ६२ रुपैया र कर प्रयोजनका लागि ०.८३ प्रतिशत लाभांश अर्थात ३ करोड ९५ लाख ९ हजार २ सय ५१ रुपैया दिने स्वीकृति दिएको छ ।

सो लाभांश बैंकको आउँदो साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंक सञ्चालक समितिले बोनश शेयर वितरणपछि १० बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *