सिटिजन्स बैंक अन्तर्राष्ट्रिय अर्वाडबाट सम्मानित

Post Date : September 13, 2016 | 4:33 pm

काठमाडौं, २८ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड सिंगापुरमा आयोजित वर्ल्ड एचआरडी कंग्रेस कार्यक्रममा एसिया बैंकिङ्ग फाइनान्सियल इन्स्योरेन्स एक्सिलेन्स अर्वाड २०१६ द्वारा बेष्ट इन पब्लिक सेक्टर विधामा पुरस्कृत भएको जनाएको छ ।

विभिन्न उत्कृष्ट बैैंक, फाइनान्स कम्पनी तथा इन्स्योरेन्स कम्पनीलाई उक्त संस्थाहरूबाट ९ विधाहरूमा पुरस्कार वितरण गरिएकोमा बैंकलाई उक्त अर्वाडबाट सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *