सिटिजन्स बैंक र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच सम्झौता

Post Date : June 5, 2016 | 2:07 pm

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच सम्झौता भएको छ । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्झौता भएको छ ।
सम्झौता भए अनुरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पठाएको रकम लाभग्राहीहरूको खाता खोली अनुदान रकम वितरण प्रक्रियामा सहयोग पुरयाउने बैंकले जनाएको छ ।

भूकम्प प्रभावित दोलखा जिल्लाको भिमेश्वर नगरपालिका, काभ्रे जिल्लाको बनेपा नगरपालिका र मकवानपुर जिल्लाको हेटौंडामा रहेका सिटिजन्स बैंकका शाखाहरूबाट अनुदान रकम लाभग्राहीले प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *