सिटी एक्सप्रेस र अल अन्सारी एक्सचेञ्जबीच सहमति

Post Date : February 14, 2017 | 4:34 pm

काठमाडौँ, ३ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल अन्सारी एक्सचेञ्ज (क्यास एक्सप्रेस) बीच रेमिट्यान्स सम्बन्धी सहकार्य हुने भएको छ ।

यूएई र कुबेतबाट अल अन्सारी एक्सचेञ्ज मार्फत पठाएको रकम सिटी एक्सप्रेसका नेपालभर रहेका एजेन्टबाट भुक्तानी लिन सकिने छ ।

अल अन्सारी एक्सचेञ्जले मनि सर्भिस बिजनेसका लागि लाइसेन्स प्राप्त र सेन्ट्रल बैंक अफ यूएईबाट नियमन गरिएको संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *