सिद्धार्थ इन्स्योरेन्सको नयाँ शाखा चाबहिल र सामाखुसीमा

Post Date : February 15, 2017 | 5:41 pm

काठमाडौँ, ४ फागुन । सिद्धर्थ इन्स्योरेन्स लिमिटेडले काठमाडौँको चाबहिल र सामाखुसीमा शाखा संचालनमा ल्याएको छ । दुबै शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा गर्नु भएको छ ।

हाल कम्पनीको २९ शाखा रहेको छ भने चालु अार्थिक वर्ष २०७३/७४ भित्र थप ११ वटा शाखा गरी ४० शाखा पुरयाउने लक्ष्य रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *