सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १४औं वार्षिक साधारण सभा

Post Date : April 14, 2016 | 12:57 pm

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको हालै सम्पन्न १४औं वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस शेयर र त्यसपछि पुग्ने चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आ.व.२०७१/७२ मा विभिन्न विमा व्यवसाय अन्तरगत ९७ करोड २२ लाख रुपैया विमा शुल्क आर्जन गरेको सभामा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *